आत्म नोक्सान र आत्म चोट

आत्म–नोक्सान तपाईको अहिलेको भोगाइको हिस्सा हो तर यो भविष्यमा हुनुपर्छ भन्ने छैन, तपाई स्वयंको ख्याल गर्न सिकिहाल्नुहुन्छ । आफ्ना आत्म–नोक्सानपूूर्ण बानीहरु बदल्नु भनेको आफ्ना आत्म–नोक्सानका आग्रहहरुसँग सामना गर्न सिक्नु, कस्तो महसुस गर्दै हुनुहुन्छ भनी व्यक्त गर्ने नयाँ तरिका पत्ता लगाउनु , सही सहयोग लिनु र आफ्नो सामान्य स्वास्थ्य र कल्याणको सुधार गर्नु हो ।

आत्म–नोक्सानले व्यक्तिहरुले जानीजानी आफ्नो शरीरलाई चोट पु–याउनु जनाउँछ । यो प्रायजसो गोप्यमा गरिन्छ र छिद्रण वा छाला निकाल्नु वा घाउ पार्नु जस्ता आत्मनोक्सानहरुपनि छन् ।

किन व्यक्तिले आत्म नोक्सान गर्छन् ?

सामान्यतया आत्मनोक्सान एउटा सामना गर्ने तरिका हो। व्यक्ति प्रायः  शान्ति पाउनका लागि वा हैरान भावनाहरु, सोचहरु र यादहरुको नियन्त्रण र अभिव्यक्तिको रुपमा आफूलाई नोक्सान गरेको कुरा गर्दछन् । केही व्यक्तिले आफूलाई नोक्सान गर्छन किनकी उनीहरु एक्लो अनुभूति गर्छन् जबकी अरुहरु दोषी र घृणा भावनाको कारणले आफूलाई सजाय दिन त्यसो गर्छन् । तथापी आफूलाई नोक्सान पु–याएपछि उनीहरुले प्राप्त गर्ने शान्ति केही बिन्दुमा अल्पकालीन मात्र हो, जटिल भावनाहरु प्राय फर्किन्छन् । यी भावनाहरु फर्केसँगै आत्म–नोक्सानको भावना फेरी आउँछ ।

धेरैजसो आत्म–नोक्सान गर्ने व्यक्तिले आफैंलाई मार्न चाहेका हुँदैनन् तर त्यहाँ उनीहरुले चाहेको भन्दा बढी नोक्सान गर्ने सम्भावना हुन्छ, यसले दुर्घटनापूर्ण आत्महत्याको जोखिम हुन्छ । जो व्यक्ति पटक पटक आत्म–नोक्सान पु–याउँछन् ती आत्मघाती हुनसक्छन् र निराशाजनक तथा फसेको अनुभव गर्न सक्छन् ।

Stories

Living with someone with Bipolar disorder

My mom is a sufferer of bipolar disorder. Her condition first developed when..

-- Anonymous

Let's Talk

Talking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase

-- MHA

State of well-being

Mental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,

-- MHA
Top