हातेमालो गर्नुहोस्: सहभागी हुनुहोस् र सहयोग गर्नुहोस्
हाम्रो अभियानहरुमा सहभागी हुनुहोस्, जानकारी बाढ्नुहोस्, साथीहरुलाई बोलाउनुहोस् र मानसिक स्वास्थ्यको बारेमा थप जान्नुहोस् । हामीसँग तपाई स्वयंसेवक भएर पनि काम गर्न सक्नुहुन्छ र हाम्रो कामको लागी आर्थिक सहयोग जुटाउन मद्दत गर्न सक्नुहुन्छ।