आफ्नो कथाहरु बाढ्नुहोस्

मानसिक रोग भएका व्यक्तिहरुलाई उनिहरु मात्र एक्लै छैनन् भन्ने कुरा जानकारी गराउन जरुरी हुन्छ। मानसिक स्वास्थ्यका चुनौतीहरुको बारेमा आफ्नो व्यक्तिगत अनुभवहरुको कथा बाढ्नाले, तपाईलाई आफू छिटो निको हुन र उस्तै समस्या भोगिरहेका अन्यको लागी उतप्रेरणा प्रदान गर्न पनि सहयोगी हुन्छ।

तपाईसँग एउटा वास्तविक अनुभव छ। आफना अनुभव र धारणाहरु बाढ्नाले तपाईले आफू लगायत अन्यमा केही फरक ल्याउन सक्नुहुन्छ। केसले सहयोग भएको छ ? केसले भएको छैन ? तपाईको रोगमा सबैभन्दा निराशाजनक के भएको छ ? तपाईलाई केसले आशा दिएको छ ? अन्य मानिसहरुले थाहा पाउन खोज्ने थुप्रै कुराहरु तपाईलाई थाहा छ- तपाई एक्लै हुनुहुन्न। उनिहरु पनि एक्लै छैनन् भन्ने कुरा थाहा दिनुहोस्।

म्ह (म्ह) ले अज्ञात रहेर सार्वजनिक रुपमा कुराहरु राख्न स्थान पनि प्रदान गर्छ, जुन हाम्रो आफ्नो कथा बाढ्नुहोस (सेयर योर स्टोरी) ट्याब भन्दा फरक छ। तपाईले आफनो कथा फेसबुक र ट्यीटर पेचहरुमा पनि बाढ्न सक्नुहुन्छ। हामीसँग सम्पर्कमा आउनुहोस् र आफ्ना तस्बिरहरु, भिडियोहरु, कविताहरु र तपाईलाई आफू निको हुन र अन्यलाई निको बनाउन सहयोगी हुन सक्ने जेभएपनि बाढ्नुहोस्।

तपाईको कथाले अरुलाई पनि सहयोग लिन उत्प्रेरित गर्छ। यद्यपी मानसिक रोगीहरुलाई कलंकित बनाईन्छ भन्ने कुरा जान्न जरुरी छ, त्यसैले सोचेर निर्णय लिनुहोस्।

यदि तपाई आफ्नो कथा बाढ्न चाहानुहुन्छ भने हामीलाई mhanepal2018@gmail.com मा ईमेल गर्नुहोस्।

मानसिक रोगबाट मुक्ति पाइसकेका अन्य मानिसहरुको व्यक्तिगत कथाहरु पढ्नको लागी हाम्रो कथाहरु (स्टोरिज) ट्याबमा जानुहोस्।

Living with someone with Bipolar disorder

My mom is a sufferer of bipolar disorder. Her condition first developed when..

Let's Talk

Talking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase

State of well-being

Mental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,

On Anxiety and Freedom

Neurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.

Top