Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousदुःख र हानीपनाको अवस्था पनि एक प्राकृतिक प्रतिकृया हो । उदाहरणका लागि यस्तो अनुभव मानिसहरुमा प्रियजन, सम्बन्ध, गर्भ, पाल्तु जनावर, जागिर वा जिउने तरिकासँग अली बढी सम्बन्धित हुन्छ । यस्तो अवस्थाको अझ बढी अनुभवहरुमा बच्चाले घर छोड्दा, बाँझोपन हुँदा, साथीहरु तथा परिवारबाट छुट्टिनुपर्दा पनि हुनुसक्छ । जति ठुलो हानी अनुभव भएको हुन्छ, दुखको अनुभव पनि त्यती नै बढी हुने सम्भावना हुन्छ ।
दुःख विभिन्न तरिकाबाट व्यक्त भैरहेको हुन सक्छ । यसले मानीसको जीवनको प्रत्येक भागलाई असर गरीरहेको पनी हुन्छ । मानीसका आबेग, विचारहरु र व्यवहार, विश्वासहरु, शारिरीक स्वास्थ्य, आफु र आफ्नो पहिचान प्रतिको धारणा र अरुसँगको सम्बन्ध इत्यादी कुराहरुले मानिसलाई दुःखी, क्रोधित व्याकुल, अचम्मित, खिन्नता, ढुक्कको अनुभुती एक्लोपना, झर्किने वा अचेतपूर्णता जस्तो अवस्थाको अनुभव गर्ने बनाउन सक्छ । दुःखको कुनै निर्धारित स्वरुप हुँदैन । प्रत्येकले दुःखलाई फरक तरिकाले महसुस गर्छ । केही व्यक्ति केही हप्ता वा महिनाहरुसम्म मात्र दुखित हुन्छन जबकी अरुहरुले उनीहरुको दुःख वर्षौ सम्म रहीरहेका महसुस गरेको हुनसक्छन । हुन त कहिले काँही दुःखको अवस्थामा मानीसले कुनै नयाँ कुराको अनुभव गर्ने, नयाँ बानीहरु अपनाउने वा आफ्ना बानीहरु सुधार गर्ने गरेका पनि हुन सक्छन जसले उनीहरुको अवस्थामा सुधार ल्याउन पनि सहयोग गरेको हुनसक्छ ।
दुःख र हानीनीपनाबाट मुक्ती
दुःख एउटा यस्तो कुरा हो जसमा कम गर्न समय लाग्न सक्छ । दुःखित हुने आफ्नै आफ्नै कारणहरु रहेका छन भने मुक्ती पाउने पनि व्यक्ति अनुसार तरीका फरक हुन सक्छन । यस्तो अवस्थामा साथी र परिवार वा अन्य कोहीको सहगोग लिनपर्ने हुन्छ र आवश्यकता परे आफुले व्योहोरेको हानीको बारेमा कुरा गर्न पनि अवस्यक हुन्छ ।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousTalking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase
-- MHAMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA