Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymous
यहाँ अनुमान गरिएको छ कि नेपालमा दुई मिलीअन भन्दा बढी बच्चाहरु र किशोरहरु कुनै स्वरुपको मानसिक स्वास्थ्य समस्याहरु बाट प्रभावित भएका छन। बिभिन्न अध्ययनले देखाउछ कि प्रजनन उमेरका महिलाहरुमा (पन्ध्र देखी उन्पचास बर्षका) मानसिक समस्याहरु आत्महत्याका प्रमुख कारण हुन। त्यसैगरी, नेपालमा मानसिक विमारीको प्रसार दर वाट यो पत्ता लाग्छ कि सामान्य जनसंख्याको बिस प्रतिसत मानसिक बिमारिवाट पीडित छ। छोटकरीमा,
गम्भिर मानसिक समस्या भयका कती मान्छेहरु बिमारी बाट आउने लक्षण तथा बिकलाङगता सँग संघर्स गर्दछन साथै मानसिक बिरामी प्रतिको गलत धारणाको पारीणमस्वरुप रुढीवादी तथा पुर्वाग्रह बाटपनि चुनौती सामना गर्दछन। दुबैको पारीणाम स्वरुप, मानसिक बिरामी भएका व्यक्ती इज्जतका साथ पूर्ण जिवन जिउने अवसरबाट बन्चित छन। बिशेष रुपमा नेपालका युवा वयस्कहरुलाई गम्भिर तनावको सामना गर्नु पर्छ, जसमा गरीबी, बेरोजगारी, चिजहरुको दुरुपयोग लाई दुर्लभ श्रोतसाधन वा धेरै सिमित मानसिक स्वास्थय हेरचाह विकल्पहरु ले बढावा दिएको छ।
यसले हामी सबैलाई प्रभावीत गर्ने भएकाले, सर्भाइवर्स ले मानसिक स्वास्थ्य को रक्षा गर्न तथा आफ्न मित्र र परिवारको सहयोग गर्नको लागि सबैलाई ज्ञान र सिप प्रदान गर्ने काम गर्छ। सर्भाइवर्स ले आफ्ना वरिपरिका ब्यक्तीहरुको सहयोग का लागि चुनौती,पुर्वाग्रह र विभेदको सामना गर्दै ब्यक्तिहरुको आत्मबिश्वास निर्माण गर्न चाहन्छ तथा चिन्ता, उदासी र आत्महत्यालाई दैनिक कुराकानीको हिस्सा बनाउन चाहन्छ, जसले ब्यक्तिहरुको बोल्ने र पहुच प्राप्त गर्न रोक्ने बाधाहरुलाई तोडिदिन्छ।
यस वेबसाईटको प्रयोग गरेर तपाईंले गुणस्तरीय सेवा प्रदायक पनि पाउन सक्नुहुन्छ र तिनिहरुलाई गोप्य छलफलका लागि भेट्न सक्नुहुन्छ।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymous
Talking about mental health is the first step to breaking the stigma. The key to changing stereotypical ideas and society’s attitudes and behaviour toward mental illness is to increase
-- MHA
Mental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA