Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousयो एक अभिव्यक्ति हो, जुन हामी हरेक दिन प्रयोग गर्छौं । त्यसैले “मानसिक स्वास्थ्य“ शब्द बारम्बार गलत बुझिएको छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ।
“मानसिक स्वास्थ्य“ प्रायजसो मानसिक स्वास्थ्य अवस्थाहरुको एक विकल्पको रुपमा प्रयोग गरिन्छ जस्तै डिप्रेसन, चिन्ताका अवस्थाहरु, एकप्रकारको पागलपन र यस्तै अरु ।
विश्व स्वास्थ्य संगठनका अनुसार, मानसिक स्वास्थ्य भनेको “एक स्वास्थ्य अवस्था हो, जसमा प्रत्येक व्यक्तिले आफ्नो क्षमताको अनुभव गर्छ, जीवनमा आउने सामान्य तनाव सामना गर्न सक्छ, उत्पादनमूलक र फलदायी काम गर्न सक्छ र उसको समाजमा योगदान गर्न सक्षम हुन्छ ।“
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA