Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousमानसिक स्वास्थ्यका विज्ञहरुले शुस्वास्थ्यलाई जीवन सुधार्ने एउटा तरिकाको रुपमा लिएका छन् । शुस्वास्थ्यले हामीलाई मानसिक रुपमा बलियो बनाई, सामाजिक सहयोग निर्माण गर्छ र आफ्नो प्रभावकारीता विकास गरेर विविधतामा काम गर्ने क्षमताको विकास गर्छ। यो सामान्य रुपमा खुसी हुनु वा राम्रो स्वास्थ्य हुनु भन्दा पनि उच्च श्रेणीको अवस्था हो।
शुस्वास्थ्यको सम्बन्ध, सामाजिक सम्बन्धहरु विकास गर्न र उपलब्धिहरु हासिल गरिसकेपछि पाइने आत्म सन्तुष्टिसँग पनि हुन्छ । मानिसहरु स्वभाविक रुपमै जीवनमा केहि अर्थ र उद्देश्य प्राप्त गर्नु चाहान्छन् । यो प्राप्त गर्ने एउटा तरिका भनेको आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथिका कार्यहरुमा आफू संलग्न हुनु हो।
शुस्वास्थ्यले हामीलाई निम्न रुपमा मद्दत गर्छ:
शुस्वास्थ्यले मानसिक स्वास्थ्यमा सहयोग पुर्याउँछ। यसले हाम्रो मानसिक स्वास्थ्यको ‘अभिभावकको’ रुपमा काम गरी उदासपन र निराशाको भावनाबाट पनि जोगाउछ। मानसिक स्वास्थ्य भन्नाले मानसिक रोगको नहुनु मात्रै होइन, यो भनेको समष्टिगत तन्दरुस्ती हो।
वार्तालाप गर्नुहोस्
अभिभावक र हेरविचार गर्नेहरुका लागी नोट
मानिसहरुले मानसिक स्वास्थ्यको अवस्थाहरुको बारेमा परिवारका सदस्यहरु वा साथीहरुसँग क्षलफल नगर्नु भनेको सामान्य हो। विशेष गरी नेपाल जस्तो विकासोन्मुख देशको संसकृतीमा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धि समस्याहरुलाई परीवार वा ईष्टमित्रहरुको माझमा क्षलफल गरिँदैन र यस्ता संस्कृतीहरुमा मानसिक स्वास्थ्य सम्बन्धि कुराहरुलाई झनै बढि कलंक को रुपमा लिइन्छ।
मानसिक रोग सम्बन्धि नकरात्मक सोच वा कलंकहरु प्राय मानसिक रोग र सोहीसँग संलग्न रहने लक्षण र संकेतहरुको बारेमा गलत बुझाई, सांस्कृतिक विश्वास, गलत अवधारणा रवा ज्ञानको अभावको कारणले गर्दा हुन्छ।
मानसिक स्वास्थ्यको समस्याहरु भनेको सामान्य समस्या हो र यो जोकोहीलाई पनि पर्न सक्छ भन्ने बुझाई।
तपाईलाई माया लाग्ने व्यक्तिसँग यो विषय उठाउनको लागी केही योजना र सोचहरुको आवश्यक्ता पर्न सक्छ। निम्न कुराहरु याद राख्नुहोला:
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA