स्वमूल्याङ्कन जाँच सूचि

उदासपन र चिन्ता सँगै देखा पर्नु भनेको एकदमै सामान्य कुरा हो, र तपाईमा यी दुवैको केही लक्षणहरु हुन सक्छन्। यो साधारण जाँच सूचीको उद्देश्य भनेको विगतका चार हप्तामा तपाई उदासपन र चिन्ताको रोगबाट प्रभावित हुनु भयो कि भएन भनेर मापन गर्नको लागी हो। तपाईको जत्ति बढि अङ्क आँउछ त्यति नै बढि तपाईले उदासपन र चिन्ताको रोग भोगिरहेको सम्भावना बढी हुन्छ र सोही अनुसार उपचार गर्नु पर्छ।

  • प्रश्न १
    गत ४ हप्तादेखिन कुनै खास कारण नभएपनि तपाई प्राय कत्तिको थाकेको अनुभव गर्नु भएको छ ?
  • प्रश्न २
    गत ४ हप्तादेखिन तपाई कति पटक आत्तिनु भएको छ?
  • प्रश्न ३
    गत ४ हप्तादेखिन तपाई कति पटक, केहीले पनि समहाल्न नसक्ने गरि आत्तिनु भएको थियो?
  • प्रश्न ४
    गत ४ हप्तादेखिन तपाई कति पटक निराश हुनुभएको थियो?
  • प्रश्न ५
    गत ४ हप्तादेखिन तपाई कति पटक बेचैन वा चंचल हुनुभएको थियो?
  • प्रश्न ६
    गत ४ हप्तादेखिन तपाई कति पटक स्थिर भएर बस्नै नसक्ने गरी बेचैन हुनुभएको थियो?
  • प्रश्न ७
    गत ४ हप्तादेखिन तपाई कति पटक उदास हुनुभएको थियो?
  • प्रश्न ८
    गत ४ हप्तादेखिन तपाई कति पटक कुनै काम गर्न गाह्रो लागेको जस्तो महशुस भएको थियो?
  • प्रश्न ९
    गत ४ हप्तादेखिन तपाई कति पटक कुनै पनि कुराले खुसी बनाउन नसक्ने गरी दिक्क लागेको थियो?
  • प्रश्न १०
    गत ४ हप्तादेखिन तपाई कति पटक आफू मूल्यहीन भएको जस्तो महशुस गर्नु भएको थियो?

Stories

Living with someone with Bipolar disorder

My mom is a sufferer of bipolar disorder. Her condition first developed when..

-- Anonymous

On Anxiety and Freedom

Neurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.

-- SAURAV

State of well-being

Mental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,

-- MHA
Top