Living with someone with Bipolar disorder
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- Anonymousमानसिक स्वास्थ्यका विज्ञहरुले शुस्वास्थ्यलाई जीवन सुधार्ने एउटा तरिकाको रुपमा लिएका छन् । शुस्वास्थ्यले हामीलाई मानसिक रुपमा बलियो बनाई, सामाजिक सहयोग निर्माण गर्छ र आफ्नो प्रभावकारीता विकास गरेर विविधतामा काम गर्ने क्षमताको विकास गर्छ। यो सामान्य रुपमा खुसी हुनु वा राम्रो स्वास्थ्य हुनु भन्दा पनि उच्च श्रेणीको अवस्था हो।
शुस्वास्थ्य भन्नाले केवल खुसी हुनु मात्र होइन। शुस्वास्थ्यले जटिल किसिमका मानविय विशेषतासँग सम्बिन्धित विभिन्न तत्वहरुलाई पनि समावेश गराउँछ। यसले हामी कसरी :
● अर्थ लगाउछौँ र राम्रो सम्बन्ध राख्छौँ
● आफ्नो बलियो पक्षहरुको प्रयोग गर्छौँ
● ‘माहान” उद्देश्यमा योगदान पुर्याउँछौं
● आफूलाई चुनौतीपूर्ण र रमाइले लाग्ने कुराहरुमा डुबेर कसरी आन्नद प्राप्त गर्छौँ भन्ने कुरा पनि समावेश गर्छ।
शुस्वास्थ्यको सम्बन्ध, सामाजिक सम्बन्धहरु विकास गर्न र उपलब्धिहरु हासिल गरिसकेपछि पाइने आत्म सन्तुष्टिसँग पनि हुन्छ । मानिसहरु स्वभाविक रुपमै जीवनमा केहि अर्थ र उद्देश्य प्राप्त गर्नु चाहान्छन् । यो प्राप्त गर्ने एउटा तरिका भनेको आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथिका कार्यहरुमा आफू संलग्न हुनु हो।
शुस्वास्थ्यले हामीलाई निम्न रुपमा मद्दत गर्छ
शुस्वास्थ्यले मानसिक स्वास्थ्यमा सहयोग पुर्याउँछ। यसले हाम्रो मानसिक स्वास्थ्यको ‘अभिभावकको’ रुपमा काम गरी उदासपन र निराशाको भावनाबाट पनि जोगाउछ। मानसिक स्वास्थ्य भन्नाले मानसिक रोगको नहुनु मात्रै होइन, यो भनेको समष्टिगत तन्दरुस्ती हो।
My mom is a sufferer of bipolar disorder. Her condition first developed when..
-- AnonymousNeurosis is a living hell for those who suffer from it since it creates an entropy of chaos and order in our mental faculties. An individual seems normal from the outside, but his/her daily life is affected in an unprecedented way.
-- SAURAVMental health is a “state of well-being in which we are able to develop our unique potential, cope with the stressors of life, work productively and fruitfully, build strong,
-- MHA